राष्ट्रपतिद्वारा सोलु बहुमुखी क्याम्पसको रजत महोत्सव उद्घाटन

Bidhya

सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोलु बहुमुखी क्याम्पसको रजत महोत्सवको उद्घाटन गरेकी छन् ।

समारोहमा राष्ट्रपति भण्डारीका लागि जिल्लावासीका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राईले अभिनन्दन गरे ।

कार्यक्रममा ‘मेची–काली विश्व अभियान २०७५–२०८०’ को शुभारम्भ गरिएको थियो ।

प्रतिकृया दिनुहोस