पटक-पटक पिसाब लागिरहे के गर्ने ? के होला कारण ?

F653d947e4216eab2476cfb76f9ea91f1536919699

काठमाडौं । पिसाव लाग्नु स्वभाविक हो । शरिरमा भएको अनावश्यक विकारलाई पिसावको माध्यमबाट बाहिर फ्याँकिन्छ । दिनमा कतिपटक पिसाव आउँछ भन्ने हुँदैन । तर, धेरैपटक पिसाव लाग्नु राम्रो मानिँदैन ।

के कारणले पटकपटक पिसाव लाग्छ ? यसले के असर गर्छ ? यसबारे जानकारी लिनु अति नै आवश्यक छ । किनकी धेरै पिसाव लागिरह्यो भने यसले स्वास्थ्यलाई निक्कै ठूलो असर गर्न पनि सक्छ ।

-पटक–पटक पिसाब लाग्ने समस्या छ भने बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने  समस्या हुन्छ ।

- २४ घन्टामा ६–७ पटकभन्दा बढीपटक पिसाब लाग्छ भने सचेत हुन जरुरी हुन्छ । कुनै न कुनै स्वास्थ्य समस्या नभई यस्तो अवस्था निम्तिँदैन । जुन समस्यालाई ‘फ्रिक्वेन्ट युरिनेसन’ भनिन्छ ।

- पुरुषमा प्रोस्टेट बढ्दा पनि पटक–पटक पिसाब लाग्ने समस्या हुन्छ । यस्तो रोगले मानिसको नियमित दैनिकीमै असर पु-याउँछ ।

- कतिपयमा दैनिक तीन लिटरभन्दा बढी पिसाब जाने गर्छ । यस्तो समस्यालाई भने नियमित व्यायाम गरी निको पार्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...