बिहान योगा गर्दा स्वास्थ्यलाई के फाइदा पुग्छ ? हेर्नुस् यस्ता छन् फाईदा

Yogaaa

तपाई‌ंको ध्यान तथा योगा गर्ने बानी छ ? यदि तपाईं नियमित योगा र ध्यान गर्नुहुन्छ भने आफ्नो दैनिकी सहज रुपमा बिताएको पनि महशुस पक्कै गर्नुभएको होला ।

यदि ध्यान तथा योगा गर्ने बानी छैन भने आजैबाट सुरु गर्नुस् । किनकि, ध्यान तथा योगा गर्ने बानीले तपाईंको स्वास्थ्यलाई धेरै पु¥याउने विभिन्न अनुसन्धानले देखाएका छन् ।

नियमित ध्यान तथा योगा गर्दा के फाइदा पुग्छ त ? 

–ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

–सकारात्मक भावनाको विकास हुन्छ ।

–मनको चञ्चलता कम हुन्छ, शान्त स्वभावको बनाउँछ ।

–अनिद्राको समस्या छ भने सुधार हुन्छ ।

–डर, चिन्ता तथा डिप्रेसनबाट मुक्त गराउँछ ।

–कुलतबाट जोगिन सहयोग पु¥याउँछ ।

–तनाव नियन्त्रण गर्छ ।

–पारिवारिक सद्भाव बढ्छ ।

–ध्यानले स्मरण शक्तिको समेत विकास हुन्छ ।

–शारीरिक दुखाइबाट छुटाकारा पाइन्छ ।

–ध्यानले दिमागको एकाग्र हुने क्षमताको पनि विकास गर्छ ।

–रक्तचाप सन्तुलित भई मुटुरोगबाट बचाउँछ ।

–अरुप्रति मानवीय भावनाको विकास हुन्छ । खतरनाक क्यान्सर रोगबाट जोगाउँछ ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...