धितोपत्र बजारमा आज शेयरको मूल्य फेरि घट्यो

Share

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।


यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ बिन्दुले घटेर २४२.५० बिन्दुमा झरेको छ ।
आज कूल १६७ कम्पनीको सात लाख ४६ हजार ९४६ कित्ता शेयर २३ करोड ५६ लाख ३६ हजार ८५९ मूल्यमा खरीद बिक्री भए । आज कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर घटेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...