हेरिटेज इन्टरनेसनेल २०१९ का लागि दुर्गा बिसुराल छनौट

Durga bisural

काठमाडौं । यो वर्षको हेरिटेज इन्टरनेसनेल सिगांपुरको द गार्डेन सिटीमा हुने भएको छ । माघ २९ र ३० गते सो प्रतियोगितामा दुर्गा बिसुरालले सहभागीता जनाउने भएकी छन् ।

शुक्रबार भएको ग्रिन आर्टस मिडिया प्रालिले आयोजना गरेको मिसेज हेरिटेज इन्टरनेसनल नेपालको छनौट कार्यक्रममा बिसुराल छनौट भएसँगै उनले सिंगापुरमा हुने अन्तर्राष्ट्रिय स्तरको सो प्रतियोगितामा सहभागिता जनाउने भएकी हुन् ।

बिसुरालले सोसोलोजीमा माष्टर्स गरेकी छन् भने रिवाज फाउन्डेसनको कोषाध्यक्ष, लायन्स क्लव अफ चन्द्रागिरीको उपाध्यक्षसमेत हुन् । उनलाई समाजसेवी भनेर पनि चिनिन्छ ।

युनेस्कोको ऐतिहासिक र महत्पपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि यस्ता प्रतियोगिता गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...