हुम्लाको खार्पुनाथमा नौ महिनापछि उज्यालो

Bijuli

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर एकमा नौ महिना पछि विद्युत आपूर्ति भएको छ । खार्पु गाउँपालिकाको आर्थिक सहयोगमा उक्त विद्युत सञ्चालनमा आएको स्थानीय नरेन्द्र शाहीले बताए ।

लालीखोला लघु जलविद्युत् नौ महिनासम्म अवरुद्ध हुँदा त्यस क्षेत्रका नागरिक अन्धकारमा बस्दै आएका थिए । विद्युत् बिग्रदा लाली, गोप्का, देउखुरी लगाएतका गाउँका स्थानीय अध्यारोमा बस्दै आएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

यो बिधी र तरिकाबाट अध्ययन गर्दै पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाले

Puja kc

काठमाडौं । पहिलो प्रयासमै शाखा अधिकृतमा नाम निकाल्न सफल पूजा खत्री अहिले सर्बोच्च अदालतको उपसचिव ...