आजको विनिमय दर हेर्नुहोस्

Rate

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४७ पैसा र बिक्रिदर ३० रुपैयाँ ६३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २९ पैसा र बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १५ र बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३ सय ७८ रुपैयाँ १९ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०३ रुपैयाँ २३ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ८२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...