बुधबारको विनिमयदर हेर्नुहोस्

Exchange rate

काठमाडौं । बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११६ रुपैयाँ ९७ पैसा तोकेको छ ।

एक युरोको खरिददर १३० रुपैयाँ ४३ पैसा र बिक्रिदर १३१ रुपैयाँ ११ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ८२ पैसा र बिक्रिदर १५० रुपैयाँ ६० पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ५२ पैसा र बिक्रिदर ८३ रुपैयाँ ९५ पैसा रहेको छ ।

यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रिदर १० रुपैयाँ २२ पैसा रहेको छ ।

यता कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३२ रुपैयाँ २ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २७ रुपैयाँ ६५ पैसा र बिक्रिदर २७ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै कुवेती एक दिनारको खरिददर ३८० रुपैयाँ ८० पैसा र बिक्रिदर ३८२ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस