आज सोमबार यस्तो छ विनिमय दर

Exchange rate

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २३ र बिक्रिदर १० रुपैयाँ २९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६० पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ४७ पैसा रहेको छ ।

सोमबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ बढेको छैन । आइतबारकै मूल्यमा साट्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...