आजको विनिमय दर

Exchange rate

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ र बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रिदर २८ रुपैयाँ ३५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३६ र बिक्रिदर १० रुपैयाँ ४१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८८ रुपैयाँ ४४ पैसा छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ४२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १३ रुपैयाँ ०७ पैसा र बिक्रिदर ३ सय १४ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...