आजको विदेशी मुद्राको विनिमयदर

Exchange rate

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक डलरको खरिद दर १ सय १७ रुपैयाँ २४ पैसा र बिक्रि मूल्य १ सय १७ रुपैयाँ ८४ पैसा कायम गरेको छ ।

यस्तै एक यूरोको खरिददर १ सय ३३ रुपैयाँ छ भने बिक्रिदर १ सय ३३ रुपैया ६८ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५० रुपैयाँ ७२ पैसा रहेको छ ।

जापानीज १० यनको खरिददर १० रुपैयाँ ४६ पैसा र बिक्रिदर १० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...