रकम असुलेको अभियोगमा २ सय सैनिक कारबाहीमा

Nepal army

काठमाडौं । सिपाही भर्नामा सर्वसाधारणबाट मोटो रकम असुल्ने सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।

सेनामा जागिर लगाईदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्य पृतना मुख्यालय (हेटौंडा) मा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिक माथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो ।

कारबाहीका परेकाहरु सैनिक मुख्यालयदेखि देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्मलगाएतमा कार्यरत रहेको छ ।

प्रतिकृया दिनुहोस