आज पनि मान्यजनको हातबाट टीका लगाएर आशिर्वाद थापिदै, ओलीले लगाइदिए एचआईभी पीडितलाई टिका

Pm oli

काठमाडौ । दसैंको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका लगाएर हिन्दुहरुले दसैं मनाइरहेका छन् ।

टिकाको मुख्री दिन हिजो भए पनि कोजागत पुर्णिामाको दिनसम्म आफ्ना मान्यजनको हातबाट टीका लगाइ आशिर्वाद थाप्ने चलन छ ।

यसैबीच प्रधानमन्त्री केपि शर्मा ओलीले आज पनि सर्वसाधारणलाई टीका लगाइदिएका छन् । ओलीले २३ जना एचआईभी पीडितलाई टीका लगाइदिए ।

कीर्तिपुरस्थित शिक्षा सदनका २३ जनालाई प्रधानमन्त्री निवास वालुवाटारमा टीका लगाइदिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले एचआईभी पीडितको लागि सरकारले सहयोग गर्ने प्रतिवद्बता जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...