सनराइज बैंकद्वारा दुई शाखा विस्तार

Sunrise bank

काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङको चैनपुर र जुम्लामा शाखा विस्तार गरेको छ ।

शुक्रबार आयोजित छुटाछुटै औपचारिक कार्यक्रमबीच चैनपुर र जुम्ला शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । योसमेत गरी बैंकको शाखा सङ्ख्या ९७ पुगेको छ ।

बैंकले नेपालभर ११० एटिएम, चार एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २४ शाखारहित बैंकिङ सेवामार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यसैगरी सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

महिलाका अति संबेदनशील समस्याहरु : ‘भन्दा लाज लाग्ने, नभन्दा समस्या बढ्दै जाने’

Mahila

काठमाडौं । योनि चिलाउने : यो महिलाहरुमा हुने सामान्य समस्या हो । भन्नपनि लाज लाग्ने, नभन्दा समस्य...