घाँस काट्न गएका दुई जनाको मृत्यु

Dead body

जाजरकोट । बारेकोट गाउँपालिका-९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको बिहीबार घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ ।

घाँस काट्दै गर्दा चिप्लिएर उनको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै बारेकोट गाउँपालिका-५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए।

स्थानीयवासी जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उनको पनि बिहीबार बिहान मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...