शेरचनसहित बैंकर्स र व्यवसायी सम्मानित

Sherchan samman

काठमाडौं । संविधान जारी भएको तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको यही अवसरकार सरकारले बैंकरसहित ११ जना व्यवसायीहरुलाई सम्मान गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रबल जनसेवा श्री चतुर्थ चतुर्थबाट सम्मान गरिएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, आइएमइ समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचन, भाटभटेनीका अध्यक्ष मिनबहादुर श्रेष्ठ, गोल्छा अर्गनाइजेशनका लोकमान्य गोल्छा, राजेन्द्र मल्ल गरी ६ जनालाई सुप्रबल जनसेवा श्रीे तेस्रो श्रेणीले सम्मानित गरियो ।

चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक बिक्रम शाह, कृषि सहकारीकी मिना ढकाल, अजरमान जोशी र उद्यमी निरु पुलामीलाई पनि जनसेवा श्री चतुर्थ प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...