आयो बजारमा अर्पित ब्राण्डको स्वदेशी क्लिनर

Arpit

काठमाडौं । मिराकल सोलुसनले बाथरुमको प्यान र कमोड सफा गर्ने अर्पित ब्राण्डको स्वदेशी क्लिनर बजारमा ल्याएको छ । मिराकल सोलुसनले आफ्नो पहिलो उत्पादनको रुपमा अर्पित ब्राण्डको स्वदेशी क्लिनर बजारमा ल्याएको हो ।

‘हाम्रो आफ्नै स्वदेशी उत्पादन’ भन्ने मूल नारा सहित स्वदेशी पुँजी परिचालन गर्दै ललितपुरको गोदावरी नगरपालिका वडा नं. १० चापागाउँबाट मिराकल सोलुसनले आफ्नो पहिलो उत्पादन थालेको हो ।

रुपमा स्वदेशी सीप र उच्चस्तरीय कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरेकाले आफ्नो उत्पादन बजारमा उपलव्ध अन्य विभिन्न ब्राण्डसँग प्रतिस्पर्धा गर्न सक्ने सञ्चालक केशव न्यौपाने बताउँछन् ।

हिजोआज उपभोक्तामा स्वदेशी सामान उपयोग गर्नुपर्छ भन्ने ज्ञान बढ्दै गएकाले आफ्रनो उत्पादनले बजार लिनेमा विश्वस्त रहेको उनी शताउँछन् । यसअघि न्यौपानेले प्रेस तथा छपाई उद्योग सञ्चालन गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...