त्रिशूली–बेत्रवती सडक खण्ड बन्द

Bato banda

नुवाकोट । पासाङल्हामु राजमार्गको नुवाकोट त्रिशूली–बेत्रवती सडक खण्ड अवरुद्ध भएको छ ।

आइतबार बिहान त्रिशूली–बेत्रवती खण्डको गेर्खु खोलामा आएका बाढिँले गेर्खुको पुलमा सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस