मालिका गाउँपलिकाको समान खरिदमा घोटाला

29664256 2028325510739330 1929576182 n

काठमाडौँ । गाउँपालिकाका प्रशासनप्रमुख र स्टोर प्रमुखको मिलोमतोमा कार्यालय प्रयोजनका लागि सामान खरिद गर्दा अनियमितता गरेको खुलासा भएको छ । गुल्मीको मालिका गाउँपलिकामा समान खरिदका क्रममा अनियमितता भएको खुलासा भएको छ ।

गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत लेखनाथ पोखरेल र स्टोर प्रमुख युवराज खड्काले सामान खरिदमा अनियतता गरेको खुलेको हो ।

उनिहरुले खरिद गरेको सामानको मुल्य लेखिएको भागलाई केरमेट गरि बढि मुल्यको बिल देखाउने गरेको स्रोतले बताएको छ । स्रोतकाअनुसार उनिहरुले गाउँपालिका बिल भरपाइ समेत गरेका छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

ब्रेकिङ : लाग्यो कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

Kapitbartu karfyu

काठमाडौं । कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि आज साँझ ५ बजेदेखि कर्फ्यू ...