राप्रपा राष्ट्रवादीको सहप्रवक्तामा पाठक

Janak pathak

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीृकत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले जनकराज पाठकलाई सहप्रवत्ता तोकेको छ ।

सो पार्टीका अध्यक्ष डा. लोहनीले आइतवार पाठकलाई सहप्रवत्तामा मनोनित गरेका हुन् । पाठक यसअघि प्रचार विभागको सदस्य सचिव थिए ।

पाठक राप्रपामा रहँदा युवक संगठनको सदस्य थिए । डा. लोहनीले नयाँ पार्टी गठन गरेपछि लोहनीसँगै नयाँ पार्टीमा गएका थिए ।

प्रतिकृया दिनुहोस