यसरी गरे राष्ट्रकवि घिमिरेले मतदान

Ghimire

 

 राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले बिहिबार दिउसो १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्  । 


राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन हो ।

प्रतिकृया दिनुहोस