विराटनगरमा मध्याह्नसम्म ४१ प्रतिशत मतदान

Voting 2

विराटनगर, मोरङ जिल्लामा बिहान ७ बजेदेखि मतदान सुरु भएपछि १२ बजेसम्म ४१ प्रतिशत मतदान भइसकेको छ ।

जिल्लाका १७ वटै स्थानीय तहमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विराटनगर महानगरपालिकाका २७ वटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...