प्रधान सेनापतिले सुरक्षावस्थाबारे जानकारी लिए

Nepali sainik
नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको पूर्वी तराईको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार सुनसरी जिल्लाको ईटहरीस्थित पूर्वी पृतना हेडक्वाटर पुगेर उनले यहाँको बस्तुस्थिति सुरक्षा बिवरण, तालिम, बन्दोबस्ती लगायत तथा सुरक्षा चुनौतीका बारेमा जानकारी लिएका हुन् ।
 
सो अवसरमा सेनापति क्षत्रीले क्षेत्रीय प्रशासकलगायत क्षेत्रीय सुरक्षा निकायका प्रमुखसँग सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया समेत गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...