राप्रपा नेपाल देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको छ : कमल थापा

निशान न्युज Ashad 11, 2079
f.title

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन । राप्रपाबाट छुटिएर अलग पार्टीको संगठन विस्तारमा रहेका अध्यक्ष थापाले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नहुने बताएका हुन । श...

एसपीपी नेपालको लागि आवश्यक छैन भनेर ...

निशान न्युज Ashad 3, 2079

एसपीपी नेपालको लागि आवश्यक छैन भनेर  प्रधानमन्त्री देउवाले अमेरिकालाई पत्र लेख्नुपर्छ : कमल थापा काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०मा नेपाल सहभागी नहुने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र लेख्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विश्वको सर्वोच्च श...

राजसंस्था सबैको अभिभावन बन्न नसक्दा स...

निशान न्युज Jesha 26, 2079

राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भयोः कमल थापा बुटवल : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे...

बालेन साहको जितलाई पार्टीविरुद्धको आक...

निशान न्युज Jesha 14, 2079

बालेन साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न मिल्दैन : कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगर प्रमुख बालेन साहलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत साहलाई बधाइ दिँदै थापाले साहको जितलाई पार्टीविरुद्धको आक्रोश भन्न नमिल्ने बताएका छन्। थापाले उनको जित कसैको असफलता वा पार्टीविर...

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...