यस्तो देखियो याँ वर्ष २०२३ को स्वागत र २०२२ को बिदाइ (फोटो फिचर)

New year pic

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२३ को स्वागतमा विश्वका विभिन्न देशमा विभिन्न किसिमका कार्यक्रहरु गरी मनाइएको छ । भूगोल र संस्कृति फरक भएपनि सबैको नयाँ वर्षले सबैको मुहारमा मुस्कान ल्याएको देखियो ।

आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।

इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ ।

हेरौं सन् २०२२ लाई बिदाइ एवं नयाँ वर्ष २०२३ को स्वागत गर्दै गरेका तस्बिरहरू :

चीन, हार्बिन
थाइल्यान्ड
जाकार्ता
अस्ट्रेलिया, सिड्नी
इजिप्ट
भारत, मुम्बई
पाकिस्तानको लाहोर ।
अस्ट्रेलिया, सिड्नी
अमेरिकाको न्यूयोर्क
अमेरिकाको एट्लान्टा

बैंकक, थाइल्याण्ड

वुहान, चीन

दुवई

क्वालालम्पुर, मलेसिया

मेट्रो मनिला, फिलिपिन्स

मस्को, रूस

नयाँ दिल्ली, भारत

सिड्नी, अस्ट्रेलिया

सिओलो, दक्षिण कोरिया

लण्डन, ब्रिटेन

तस्बिरहरू: एपी/एएफपी/सिन्ह्वा/रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...