बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच वार्ता

Oli prachanda baluwatar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेको सचिवालयले जानकारी दिएको छ । यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठकमा सहभागी हुन ओली बालुवाटार पुगेका थिए ।

अहिले पनि उनीहरुबीच भेटवार्ता जारी छ । एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ सरकार गठनबारे छलफल तिव्र बनाएका छन् ।

बिहीबार पनि बालुवाटारमा सत्ता साझेदार दलहरुबीच छलफल चलेको थियो। छलफलपछि ओलीको संयोजगत्वमा उच्चस्तरिय संयन्त्र बनाइएको छ । मन्त्रालय भागवण्डा र समसामयिक राजनीतिका बारेमा उनीहरुबीच छलफल जारी भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...