आर्थिक पत्रकार संघमा मोदनाथ ढकाल निर्वाचित

Aarthik patrakar sang

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित भएका छन् ।

संघको १३ औं वार्षिक साधारणसभाले ढकालले १०५ मत ल्याउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा मेनुका कार्की (९२ मत) र परमेश्वर अधिकारी (८२ मत ) ल्याएर उपाध्यक्षमा निर्वाचित भए ।

संघको महासचिवमा नवीन ढुंगाना निर्विरोध निर्वाचित भए भने सचिवमा दिपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्विरोध निर्वाचित भए । संघको निकेश खत्री (७५ मत), विजय पराजुली (७१ मत), सविना कार्की (६७ मत) र राजाराम न्यौपाने (४८ मत) मत ल्याउँदै कार्य समितिको सदस्यमा निर्वाचित भए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...