अध्यक्ष नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

Nepal rajdut vet

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूतबीच शिष्टाचार भेटवार्त भएको छ ।

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगमा आज राजदूत डिन थम्पसनले अध्यक्ष नेपाललाई शिष्टाचार भेट गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै कार्यकाल सफलताको कामनासहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...