खुल्यो कोरिया परीक्षाको आवेदन, पुस ८ गतेसम्म अनलाइन फारम भरिसक्नु

Eps exam

काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो ।

परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्नु पर्नेछ । कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म तथा दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ ।

पहिलो चकोरियन भाषाकोरियन भाषारणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...