सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक विदा

Satya mohan joshi

काठमाडौं । सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशी निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको हो ।

शताब्दी पुरुष जोशीको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

आज नेपालको राष्ट्रिय झन्डा झुकाउने पनि निर्णय भएको गृहको विज्ञप्तिमा उल्लेख गरिएको छ । शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...