बझाङमा एमालेलाई धक्का, प्रभावशाली नेताहरु नेकपा एसमा प्रवेश

Yes bajhang

बझाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा एमाले बझाङमा पहिरो गएको छ । एमालेका जिल्ला स्तरीय नेताहरु एमाले परित्याग गरी नेकपा समाजवादीमा प्रवेस गरेपछि एमालेलाई धक्का लागेको हो ।

नेकपा (एकीकृत समाजवादी) को जिल्ला पार्टी कार्यलय चैनपुरमा आयोजित कार्यक्रममा खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ का पूर्व वडाअध्यक्ष मानबहादुर खत्री र बित्थडचिर गाउँपालिकाका एमाले गाउँ कमिटि अध्यक्ष धनबहादुर ढाँट लगायतका सयौं एमाले कार्यकता एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेस गरेका छन् ।

नवप्रवेसीहरुलाई नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटि सदस्य एवं बाम­ लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...