जुम्लामा पहिरोमा परी ५ जनाको मृत्यु, २ जना बेपत्ता

Pahiro 22

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन् ।

२ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी केसरीका अनुसार घाइतेहरुलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...