विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित)

Nepal electricity authority

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गर्दै १०औं तहदेखि ३ तहसम्मको आवेदन आह्वान गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै आगामी असोज २० गतेसम्म दरखास्त दिन सकिने उल्लेख गरिएको छ । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।

खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले उल्लेख गरेको छन् । लिखित परीक्षाका लागि पुस ९ गते सम्पर्क गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...