काठमाडौँ महानगरको मेयरमा बालेनको अग्रता कायमै, केशव स्थापित दोस्रो तथा सिर्जना सिंह तेस्रो स्थानमा

Balen lauro

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बालेन शाहले अग्रता कायमै गरिरहेका छन्।

उनले अहिलेसम्म ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन्। त्यस्तै उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म १ हजार ६ सय २ मतका साथ तेस्रो स्थानमा रहेकी छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...