एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, महानगर र उपमहानगरको उम्मेद्वार टुंगो लगाउने

Cpn uml

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकका उम्मेद्वारको टुंगो लगाउने सचिवालयले जनाएको छ । बैठकले निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि गर्ने नेताहरुले बताएका छन् ।

एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो । ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...