यस्तो हुनेछ आजको मौसम

Mausam badali

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू(भाग सामान्यतया सफा रहेको छ ।

शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हिमाली भुभागमा आज पनि हिमपात हुने महाशाखाले जनाएको छ ।

यता आइतबार पनि देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

प्रतिकृया दिनुहोस