तीन हजारभन्दा बढी प्रहरी हवल्दारको सरुवा (सूचीसहित)

Nepal police headquarter

काठमाडौं । नेपाल प्रहरीले सोमबार एकैपटक तीन हजार भन्दाबढी प्रहरी हवल्दारको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले तीन हजार एक सय ५६ जना हवल्दारको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।

सरुवाकाे सूची

 

 

प्रतिकृया दिनुहोस