रेडियो नेपालका शाह नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष

Thumbnail

काठमाडौँ । रेडियो नेपालमा कार्यरत जमिरजंग शाह नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शाहलाई आगामी चार वर्षका लागि कार्यकार्य अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

जाजरकोटका शाह रेडियोको समाचार शाखामा सातौँ तहमा कार्यरत थिए। उनको त्यहाँ पेन्सन भएपछि राजनीतिक नियुक्तिका रुपमा टेलिभिजनको अध्यक्ष बन्ने अवसर पाएका हुन्।

प्रतिकृया दिनुहोस