सर्वोच्च अदालतमा प्रधानन्यायाधीशविरुद्ध धर्ना सुरु  

Sarbochcha dharn

काठमाडौँ । पदीय जिम्मेवारीका क्रममा विभिन्न आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आज आइतबार चरणबद्ध आन्दोलन थालेको छ। 

प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम सुरु गरेको हो।

यसअन्तगर्गत वकिलहरुले कालो पट्टी बाँधेर धर्ना सुरु गरेका छन्।  

प्रतिकृया दिनुहोस