बुद्ध एयरका क्याप्टेन आङ गेलु शेर्पा दोषी ठहर, तीन महिना निलम्बनमा  

Yy (4)

काठमाडौँ । बुद्ध एयरका क्याप्टेन आङ गेलु शेर्पा निलम्बनमा परेका छन् । उनले गत असोज ११ गते ल्यान्डिङ गियरमा समस्या आएपछि निकै लामो समय आकाशमा होल्ड गरेर सुरक्षित अवतरण गराएका थिए ।

क्याप्टेन शेर्पाले उडानको उक्त समय चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

ल्यान्डिङ गियरमा समस्या देखिएको उक्त जहाजले भोलिपल्टै नियमित उडान भरे पनि क्याप्टेन शेर्पालाई भने अनुसन्धानका लागि भनेर विगत एक महिनादेखि बिदामा राखिएको थियो ।

 

प्रतिकृया दिनुहोस