प्रधानन्यायाधीश जबराले तोके ८ इजलास, १७२ मुद्दाको पेसी  

Cholendra rana

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठ वटा इजलास तोकेका छन् ।

आजका लागि एक एकल इजलास सहित आठ इजलास तोकिएको छ। यसैगरी १७२ मुद्दाको पेसी समेत तोकिएको छ ।

प्रधानन्यायाधीश जबराको एकल इजलास नतोकिएकाले अन्य न्यायाधीशले मुद्दा नहेरेको अबस्थामा सुनुवाइ नहुने सम्भावना छ।

प्रतिकृया दिनुहोस