सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन  

2b24a7bf c1a4 48d1 9a13 33c862b8be31

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएको छ ।  पण्डितको बुधबार बिहान निधन भएको हो ।

उनी सरकारी वकिलबाट सेवा प्रवेश गरी सर्वोच्च अदालतका न्यायाधीश बनेका थिए । 

  

प्रतिकृया दिनुहोस