काठमाडौँको सिनामंगलबाट ११ जना अफगानी नागरिक पक्राउ

Pkrau

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित एक घरबाट प्रहरीले आज बिहान ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले टोलीले उनीहरू बसेको घरमा छापा मारी पक्राउ गरेको हो। 
 

प्रतिकृया दिनुहोस