प्रभु साह एमालेमा सक्रिय : ओलीसँगै झापामा सम्बोधन गर्ने  

Prabhu shah 1

काठमाडौँ । लामो समयदेखि असन्तुष्ट रहेका भनिएका प्रभु साह एमालेमा आइतबारबाट औपचारिक रूपमा सक्रिय हुने भएका छन् ।

नेकपा विभाजनपछि माओवादी परित्याग गरी बसेका साह र एमाले अध्यक्ष ओलीबीच सहमतिपछि उनी औपचारिक रूपमा एमालेमा सक्रिय हुने भएका हुन् ।

बिर्तामोडमा आइतबार हुने पूर्वमाओवादीलगायतका नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन साह यतिखेर झापा प्रस्थान गर्दैछन् । त्रिभुवन विमानस्थलमा साहसहित लेखराज भट्ट पनि झापा जाँदैछन् ।

 

प्रतिकृया दिनुहोस