सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका उपाध्यक्ष अधिकारीको निधन

247496587 427652795384835 8877269384396127095 n

काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधन भएको छ। अधिकारीको ब्लड क्यान्सरबाट शनिबार निधन भएको हो।

अधिकारीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेस रोल्पा सभापति अमरसिंह पुनले जानकारी दिए।

अधिकारी नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाकी धर्मपत्नी समेत हुन्।उपाध्यक्ष अधिकारीको केही समयदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो।

प्रतिकृया दिनुहोस