घट्यो काठमाडौं उपत्यकामा संक्रमण, थप ५६४ जनामा कोरोना पुष्टि

Kathmandu city ktm 2

काठमाडौं । काठमाडौं उपत्यकामा ५६४ जनामा कोभिड १९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंगलबार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार देशभर १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २० जनाको निधन भएको छ ।

 

प्रतिकृया दिनुहोस