सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण

Prakash shaha

धनगढी । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहसहित उनकी श्रीमति र चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।

मन्त्री शाह हाल होम आइसोलेसनमै बसेर उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । मन्त्री शाहले केही दिनयता आफुसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन आगह पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...