दशैं मान्न झापा पुगेका वाग्मती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण पुष्टि

Bishnu prasai

झापा । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैं मान्न झापाको मेचीनगरस्थित घर आएका प्रसाईको मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनले आफुँसँग सम्पर्कमा आएका सबैलाई सचेतता अपनाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...