कोरोना संक्रमणबाट ५ महिनो शिशुको मृत्यु

Death corona virus

धरान । कोरोना भाइरसको संक्रमणबाट ५ महिनो शिशुको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ५ महिने शिशुको हिजो बेलुकी मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि हिजो शिशुलाई अस्पताल भर्ना गरिएको थियो ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको हिजो बेलुकी ८ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार ती बालिकामा मस्तिष्कसम्बन्धी समस्या भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...