विराटनगरमा थप एक कोरोना संक्रमित मृत्यु

Mritu kmwpvxmjzh

विराटनगर । मोरंगको जहदाका एक कोरोना संक्रमित पुरूषको बुधबार बिहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्युु भएको छ । जहदा ६ का ६३ वर्षीय पुरूषको उपचारका क्रममा मृत्युु भएको अस्पतालका संयोजक डा दीपक सिग्देलले बताए ।

असोज ४ गते संक्रमण देखिएपछि सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा बुधबार बिहान ४ वजे मृत्यु भएको डा सिग्देलले बताए । उनले मृतक बृद्धमा स्वासप्रस्वासमा समस्या देखिएको, मधुमेह र उच्चरक्तचापबाट पीडित रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...